शुक्रबार, १४ वैशाख २०८१

एभरेष्ट बैंकले फेरि ल्यायो  ‘सौगात बचत खाता’

समयपोष्ट २०७३ माघ २५ गते ६:५१

एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सहित फेरि  ‘सौगात बचत खाता’ ल्याएको छ । बचत तथा मुद्धती दुबैको मिश्रण भएको यस खातामा ‘स्वीप इन र स्वीप आउट’को सुबिधा रहेको बैंकले जनाएको छ । 

Advertisement

 बैंकका अनुसार यस बचत खातालाई  उपभोक्ताहरुले  बचत खाताको रुपमा प्रयोग गर्न सक्नेछन् ।  लामो अवधिसम्म रहने रकममा बैंकले अन्य खातामा भन्दा बढी ब्याजदर उपलब्ध गराउँने बैंकले जनाएको छ ।  उक्त बचत खातामा ग्राहकहरुले   ७ देखि ९ प्रतिशतसम्म ब्याज  पाउने बैंकले जनाएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री