शुक्रबार, २१ वैशाख २०८१

डिशहोमको याक्सन स्पोर्टस एच डी वानमा नेपाल र क्यानाडा बिचको बाइल्याटरल सिरिज प्रसारण हुँदै

समयपोष्ट २०८० माघ १९ गते १८:१४

Advertisement

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको बाइल्याटरल सिरिज २०२४ को फेब्रुअरीमा हुने भएको छ ।

उक्त ओडीआइका खेलहरू त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुँदैछ ।

यस खेलको प्रत्यक्ष प्रसारण मात्र याक्सन स्पोर्टस एच डी वान र डीस होम गोबाट हुँदै छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल याक्सन स्पोर्टसले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री