बिहीबार, १३ वैशाख २०८१

डा. केसीले सार्वजनिक गरे नागरिकता

समयपोष्ट २०७४ फागुन ९ गते १०:२१

प्राध्यापक डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि  त्रिवि शिक्षण अस्पतालमा बुधबार पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

Advertisement

 

केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री