बुधबार, ४ असार २०८२

२ नम्बर प्रदेशसभा संसदीय दलको नेतामा सोनार

समयपोष्ट २०७४ माघ २९ गते १४:१९

प्रदेश नम्बर २ को प्रदेशसभा संसदीय दलको नेतामा जितेन्द्रप्रसाद सोनारलाई मनोनयन गरेको छ ।

Advertisement

सोमबार बसेको सो पार्टीको अध्यक्ष मण्डलको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै उक्त पार्टीको बैठकले फागुन २ गते हुन गइरहेको प्र्रदेशसभा सभामुखको निर्वाचनका लागि सरोजकुमार यादवलाई उम्मेद्वार बनाउने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री