शुक्रबार, १४ वैशाख २०८१

ओली पक्षको प्रमुख सचेतकमा विशाल भट्टराई

समयपोष्ट २०७७ फागुन १४ गते १६:१०

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईले पाएका छन् ।

शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री