मंगलबार, १ जेठ २०८१

सुष्मालाई नायिका श्वेता खड्काले अपशब्ध प्रयोग गरिन्,बहिनीले कपाल भुतालिन्

समयपोष्ट २०७७ माघ २० गते १७:५७

Advertisement

नायिका सुष्मा कार्की काठमाडौंको दरबारमार्गस्थित लण्डन पब क्याफेमा कुटिएकी छिन् ।

सोमबार नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले आफुमागिमाथि कुटपिट गरेका उजुरी नायिका कार्कीले दरबारमार्ग बृतमा दिएकी छिन् । सुष्माका अनुसार पत्रकार उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा विवाद हुँदा दुई जना केटाहरुले आएर उनलाई अपशब्द प्रयोग गरेका थिए । त्यसपछि श्वेता खड्काकी बहिनी आरतीले पछाडिबाट कपाल भुतालेको कार्कीले उल्लेख गरेकी छिन् ।

पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का उपस्थित थिए । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले समेत आफूलाई अपशब्द प्रयोग गरेको कार्कीले बताएकी छन् । प्रहरीले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री