बुधबार, २ जेठ २०८१

‘बनवास’को तयारीमा करिश्मा

समयपोष्ट २०७७ माघ १९ गते २१:५७

Advertisement

अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् ।

सामाजिक संजाल फेसबुक मार्फत उनले फिल्म निर्माण गर्ने बारे जानकारी गराएकी हुन् । फिल्ममा उनकी छोरी कविता र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने छ

पछिल्लो समय ‘फागु’ नामक फिल्म बनाएकी करिश्मा केही समयको अन्तरालपछि निर्माणमा देखिन लागेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री