मंगलबार, २५ वैशाख २०८१

पत्नीको उमेर बारे निकले पहिलो पटक खोले मुख

समयपोष्ट २०७६ फागुन १६ गते १६:१०

Advertisement

बलिउड अभिनेत्री प्रियंका चोपडा पति नि भन्दा ठिक दश बर्ष जेठी छिन् ।

प्रियंका अहिले ३७ वर्षकी भइसकेकी छिन् भने निक २७ वर्षका मात्र भएका छन् । उनीहरुलाई समय सयममा उमेरको विषयलाई लिएर उनीहरुमाथि प्रश्न उठ्ने गर्छ ।

पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका छन् ।

निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताएका छन् । निकले भने, ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री