मंगलबार, २५ वैशाख २०८१

फागुन १७ गते ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने

समयपोष्ट २०७६ फागुन १४ गते १४:०४

Advertisement

फागुन १७ गते शनिबारका दिन ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने भएको छ ।

सम्मेलनका संयोजक सुरेश प्रधानले काठमाडौंमा हुन लागेको सम्मेलनमा मध्यपूर्वी मुलुकका चिकित्सक, नर्स, डाक्टर गरी पाँचसय जनाको सहभागी हुने जानकारी पनि दिनुभयो ।
उहाँले सम्मेलनबाट ती देशमा भइरहेको स्वास्थ्य क्षेत्रको विकास, विस्तार, अवसर लगायतका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री