बुधबार, २ जेठ २०८१

प्रियंकाले पुरा गरिन् मेहेन्दी रसम (हेर्नुहोस् तस्विर)

समयपोष्ट २०७६ फागुन १३ गते १९:५२

Advertisement

नायिका प्रियंका कार्की फागुन १६ गते नायक आयुष्मान देशराज जोशीसँग लगनगाँठो कस्दै छिन् । विवाह अघि दुलहीले श्रीमानको नाममा मेहेन्दी लगाउँने गर्छन् । आज प्रियंकाले पनि आयुष्मानको नाममा मेहेन्दी लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री