बुधबार, २ जेठ २०८१

छोरी समिषाको स्वातगमा शिल्पा शेट्टी र राज कुन्द्राले सजाए घर (तस्विरसहित)

समयपोष्ट २०७६ फागुन १३ गते १५:२२

Advertisement

बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राले छोरी समिषालाई भब्य स्वागत गरेका छन् । केही दिन अघि मात्र जन्मिएकी समिषाको स्वागतमा यी जोडीले पार्टीको आयोजना गरे । पार्टीका केही तस्विरहरु शिल्पाले सामाजिक सञ्जालमा समेत पोष्ट गरेकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री