बिहीबार, ३ जेठ २०८१

जब तस्विर खिचाउँदा फ्लोरमै लडिन रेखा (भिडियो)

समयपोष्ट २०७६ फागुन १३ गते ११:१२

Advertisement

बलिउडकी अभिनेत्री रेखाको पछिल्लो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

केही दिन अघि मात्रै भारत चर्चित फोटोग्राफर डब्बू रतलानीको ग्ल्यामर क्यालेन्डरको लन्चमा पुगेकी रेखा तस्बिर खिचाइरहेकी हुन्छिन् । तस्बिर खिचाउने क्रममा उनी फ्लोरमा झरिन् । फ्लोरमा पुगेपछि उनले कुर्सीमा नबसी भुइँमा बसेर प्रशंसकहरुसँग तस्बिर खिचाइन् । त्यसपछि उठ्ने क्रममा सारीमा अल्झिएर लड्न पुगिन् ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री