बुधबार, २ जेठ २०८१

निर्माणाधिन गौतम बुद्ध रंगशालामा सुन्तली र सन्दिपको झगडा !

समयपोष्ट २०७६ फागुन १२ गते २०:१३

Advertisement

फिल्म ‘सेन्टि भाइरस’को ‘प्रमोश्नल सङ’ छायांकन गरिएको छ । पार्टी जिताइदे बोलको गीतको सोमबार चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको हो । रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ फागुन ९ गतेदेखि प्रदर्शन हुँदैछ ।

गीतमा फिल्मका कलाकारहरु कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राई फिचर्ड छन् । गीतको भिडियोलाई फिल्मका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुई पार्टिबिचको झै-झगडालाई देखाइएको छ । फिल्ममा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री