शुक्रबार, २१ वैशाख २०८१

चीन घरपालुवा जनावरलाई नोवेल कोरोनाबाट यसरी जोगाईदै, हेर्नुहोस् केही भाइरल तस्बिरहरु

समयपोष्ट २०७६ फागुन ३ गते १४:५७

Advertisement

कोरोना भाइरसका कारण आम मानिस मात्र होइन, जनावरको चिन्ता पनि हुन थालेको छ । जनावरबाटै मानिसमा सरेको चिकित्सकको भनाइका आधारमा चीनका मानिसले घरपालुवा जनावरलाई पनि मास्क लगाइदिन थालेका हुन् ।

कुकुर, बिरालाले पनि मास्क लगाएको दृश्य अहिले संसारभर भाइरल बनेको छ । सुरुमा घरपालुवा जनावर मार्ने अभियान नै चलेको थियो । तर अहिले चिनियाँ नागरिकले आफ्ना घरमा पालेका जनावरलाई मास्क र अन्य सुरक्षित कपडा लगाइदिन थालेका छन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री