शुक्रबार, २१ वैशाख २०८१

हेर्नुहोस् प्रेम दिवसको अवसर पारेर प्रियंकाले सार्वजनिक गरेको आयुष्मानसंगको रोमाण्टिक तस्बिर (फोटोफिचर)

समयपोष्ट २०७६ फागुन ३ गते १४:४६

Advertisement

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको फागुनमा विवाह हुँने कुरो छ । तर विवाहको मिति भने अझै सार्वजनिक भैसकेको छैन । गत असार २८ गते इनगेजमेण्ट गरेका यी जोडीको विवाह मिति पटक पटक सर्दै आएको छ । यो फागुनमा भने विवाह लगभग पक्का हुँने बताईए आधिकारिक रुपमा दुबैका परिवारले केही पनि बताएका छैनन् ।

विवाह बारे खासै केही सार्वजनिक नगरिए पनि प्रियंकाले प्रेम दिवसको अवसर पारेर आयुष्मानसंगको केही तस्विरहरु भने सार्वजनिक गरेकी छिन् । साडीमा प्रियंका निकैनै सुन्दर देखिएकी छिन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री