शुक्रबार, २१ वैशाख २०८१

आँचल शर्माको बिहेका मिति तय

समयपोष्ट २०७६ माघ २७ गते १३:४१

Advertisement

अभिनेत्री आँचल शर्माको बिहेका मिति तय भएको छ । प्रेमी डा. उदिप श्रेष्ठसँग शर्माको बिहे फागुनको अन्तिम साता हुने बताइएको छ ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको पारिवारिक सल्लाह र समझदारीका आधारमा नै बिहे हुन लागेको छ । बिहेको केही समयअघि फूलमाला समेत हुने शर्माले खुलाएकी छन् ।

विभिन्न म्युजिक भिडियोमा सक्रिय रहेकी शर्माले बिहेपछि पनि रंगमञ्चको दुनियाँ नछाड्ने घोषणा गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री