सोमबार, २४ वैशाख २०८१

सेयर बजारमा देखिएन सुधार

समयपोष्ट २०७५ पुष १७ गते १५:१२

Advertisement

मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसुचक १.३६ अंकले घटेर ११८५.९१ विन्दुमा झरेको छ । आज १ सय ५६ कम्पनीका ६८ लाख कित्ता सेयर २२ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ ।

आज र्निजिवन बिमा समुह उपसुचक ९.७२,लघुविक्त समुह ३.२४ र जीवन बिमा समुह ०.६३ अंकले बढेका छन् । त्यस्तै बाणिज्य बैंक समुह उपसुचक १.३६,होटल ४.९१,विकास बैंक १.४५,जलविद्युत ३.८६,फाइनान्स ०.३४ र अन्य समुह ०.०२ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री