शनिबार, ८ वैशाख २०८१

क्यानडाको एक मष्जिदमा गोली चल्यो ,पाँच जनाको मृत्यु 

समयपोष्ट २०७३ माघ १७ गते ५:२४

क्यानडा स्थित क्युवेक शहरको एक मस्जिदमा जथाभावी गोली चल्दा पाँच जनाको मृत्य भएको छ   । साँझ नमाजको समयमा  भएको उक्त घटनामा तिन हमलाकारीले जथाभावी गोली चलाएका थिए । क्युवेकको स्लामिक कल्चरल सेण्टरमा त्यतिबेला चालिस जना मानिस रहेको प्रत्यक्ष दर्शिलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ । घटनामा घाईते भएकाहरुको अस्पतालमा उपचार हुँदै छ । वितेका केही बर्षहरु देखि क्यानडामा स्लाम बिरोधि घटनाहरु बढ्न थालेका छन् । घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री