बिहीबार, १५ चैत २०८०

टेलिकमको फोर जी सेवा पोष्टपेडको लागि मात्र

समयपोष्ट २०७३ पुष १७ गते ८:३८

नेपाल टेलिकमले आजबाट सुरुवात  गरेको फोर जी सेवा पोष्टपेड मोबाइलका ग्राहकहरुका लागि मात्र उपलब्ध हुने छ ।  तत्काल  प्रिपेड मोबाइलमा फोर जी  उपलब्ध सेवा नुहने नेपाल टेलिकमले जनाएको छ । पोष्टपेड ग्राहकहरुले फोर जी सेवा सुचारु गर्न  *444#  डायल गर्नु पर्ने टेलिकमले जनाएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री