सोमबार, २४ वैशाख २०८१

सानिमा रिलायन्स लाईफद्धारा बीमा सचेतता कार्यक्रम सम्पन्न

समयपोष्ट २०८० माघ १६ गते २०:५९


सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माबि रामेछापमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीबिच उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट,शाखा प्रमुख रामहरि केसी प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री