शुक्रबार, १४ वैशाख २०८१

होटलको बाथ टवमा शारिरिक सम्बन्ध राख्दा राख्दै एक दम्पत्तिको गयो ज्यान

समयपोष्ट २०७७ पुष २७ गते १५:०३

Advertisement

होटलको बाथ टवमा शारिरिक सम्बन्ध राख्दा राख्दै एक जोडीको निधन भएको छ । घटना मेक्सिकोको हो ।

क्यानेडियन नागरिक ती जोडी छोरीको विवाहको लागि उक्त होटलमा पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा ६७ वर्षे चाल्र्स मेकेजी र उनकी ६३ वर्षे श्रीमती द्रोथी रहेका छन् ।

होटलमा रातको समयमा उनीहरुले शारीरीक सम्बन्ध बनाउदै गर्दा मृत्यु भएको पुष्टी उनीहरुको निर्वस्त्र शब बरामद भए पछि गरिएको थियो । समाचार अनुसार चाल्र्सको हृदयघातका कारण र दोथ्रीको पानीमा निसासिएर मृत्यु भएको हो । अबेरसम्म ढोका नखुलेपछि होटलका स्टाफ भित्र छिर्दा उनीहरु निर्वस्त्र अवस्थामा मृत भेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री