
सुनको मुल्य फेरी बृद्धि भएको छ। बिहीबार सुन तोलामा सात सयले बढेको हो ।
बुधबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन बिहीबार ७६ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा रु १० बढेर ८८० रुपैयाँमा कारोबार भएको छ ।









प्रतिक्रिया