शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु, सयौं घाइते

टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।

Advertisement

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर  ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा आएका छन् ।  भूकम्पको धक्का  छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।

स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा  भूकम्प गएको थियो । टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका  छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् ।  टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री