काठमाडौँमा नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ।

Advertisement

एक महिना लामो सैन्य अभ्यास फागुन ५ गतेदेखि छाउनी र नगरकोटमा हुने बताईएको छ । चैत ६ गतेसम्म हुँने संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन्।

एक महिनाको दौरानमा दुई देशका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेहरूको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री