शुक्रबार, १४ वैशाख २०८१

प्रियंकाको ‘ब्याचलोरेट पार्टी’ : बिकीनीमा थप नयाँ तस्विर सार्वजनिक (फोटोफिचर)

समयपोष्ट २०७६ माघ ७ गते ९:१५

Advertisement

नायिका प्रियंका कार्कीको ब्याचलोरेट पार्टीको तस्विरहरु सार्वजनिक हुँने क्रम अझै जारी नै छ । केही दिन अघि साथीहरु बोकेर थाईल्याण्ड पुगेकी उनले सामाजिक सञ्जालमा थप नयाँ तस्विरहरु पोष्ट गरेकी छिन् ।

प्रियंका सेतो बिकीनीमा देखिएकी छिन् भने साथीहरु कालो बिकीनिमा देखिएका छन् । प्रियंकाको बिकीनीमा ब्राईड लेखिएको छ भने साथीहरुकोमा ब्राईडमेड ।

प्रियंका पाँचदिन अघि मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित थाईल्याण्ड पुगेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री