शनिबार, ८ वैशाख २०८१

टाटाको जनवरी फेस्ट : टेष्ट ड्राइभमा आर्कषक उपहार साथै विदेश घुम्ने अवसर

समयपोष्ट २०७६ पुष २४ गते १६:३१

Advertisement

टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।

कार्यक्रम जनवरी १० देखि जनवरी १२ सम्म थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना हुँने छ। उक्त कार्यक्रममा ग्राहकहरु टाटा मोटर्सको सोरुममा पुगि नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री