आइतबार, २० जेठ २०८१

‘गोल्डेन ग्लोब २०२०’ अवार्ड शोमा प्रियंका (फोटोफिचर)

समयपोष्ट २०७६ पुष २१ गते १३:३०

Advertisement

हलिउडको सबैभन्दा ठूलो अवार्ड शो मध्येको एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पति नोक जोनाससंगै देखिईन् ।

क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा उनी गुलाबी रङको अफ शोल्डर गाउनमा प्रस्तुत भएकी थिईन् ।

Advertisement

पहिरनलाई म्याच गर्न कानमा हिराको टप र घाँटीमा हिराकै हार लगाएकी उनी निकै आकर्षक देखिएकी थिईन् । निक भने ब्याल्क सुटमा देखिएका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री