
सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ।
शुक्रबार तोलाको एक हजार बढेर ७४ हजार ५ सय रुपैंयामा कारोवार भएको सुनको आज आइतबार तोलामै फेरि एक हजारले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै तेजावी ७५ हजार २ सय रुपैंयामा कारोवार भएको छ ।
यसैगरी, चाँदी तोलाको रु. ९ सयमा कारोवार भइरहेको छ ।









प्रतिक्रिया