मलाइकाले अर्जुनलाई चुम्बन गरेको तस्विर सार्वजनिक भएपछि……

मलाईका अरोराले नयाँ वर्ष २०२० को अवसरमा एक फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

Advertisement

इन्स्टाग्राममा उनले प्रेमी अर्जुन कपुरको गालामा चुम्बन गरिरहेको देख्न सकिन्छ । मलाइकाले क्याप्सनमा लेखेकी छिन्, ‘सन, लाइट, ह्याप्पिनेस…२०२०’ । फोटो हेरेपछि कतिले यो जोडीको तारिफ गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् भने कतिले उनीहरुलाई भन्नसम्म भनेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओए, होए…२०२० सुरु भइसक्यो ।’ यस्तै अर्का प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘सरको उमेर ३४ र म्यामको ४६… ग्रेट कम्बिनेसन ।’

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘बुढेसकालको लाठी’ । एक प्रयोगकर्ताले लेखे, ‘अलिकति लाज राख मलाइका’ । त्यस्तै अर्का एकले कमेन्ट गरे, ‘आमा–छोराको प्रेम…वर्षौं वर्षसम्म बाँच ।’

https://www.instagram.com/p/B6xaS-7BDrH/

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री