शनिबार, ३ साउन २०८२

लाभकर विवादमा एनसेललाई सर्वोच्चको साथ

समयपोष्ट २०७६ वैशाख १२ गते २१:०५

सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी गरेको छ । एनसेल लाभकरका विषयमा परेको रिटमा सर्वोच्चले एनसेलको पक्षमा आदेश जारी गरेको हो ।

न्यायाधीशद्धय बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले लाभकर निर्धारण विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री