एलजीको टिभीमा ४१% सम्मको क्यास व्याक अफर
समयपोष्ट
२०७५ माघ २१ गते १३:१८
एलजीले एलईडी टिभीमा ४१% सम्मको क्यास व्याक अफर ल्याएको छ ।
एलजी झट्का नाम दिइएको यो अफरमा एलईडी टिभीहरुमा २ वर्षको वारेन्टी समेत छ । एलजीले विश्वमै उत्कृष्ट ओ एलईडी टिभी, सुपर यूएचडी, यूएचडी र स्मार्ट टिभी उत्पादन गर्दै आएको छ ।
भ्वाइस कमान्डबाटै चल्ने आर्टिफिसीयल ईन्टेलिजेन्स र थिंक टेक्नोलोजीको साथ संसारमै चल्तीको एलजीको एलईडी टिभी भर्खरै नेपालमा लन्च भएको छ ।
प्रतिक्रिया