सोमबार, ५ साउन २०८२

प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

समयपोष्ट २०८२ साउन २ गते ९:५१


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स (PRIN) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १८ प्रतिशत बोनस शेयर समायोजन गरेको छ। समायोजनपश्चात प्रभु इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री