कोरोना कहरबिच प्रियंकाको बोल्ड तस्विर सार्वजनिक भएपछि….
समयपोष्ट
२०७८ जेठ ३ गते ९:२०
अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकामा छिन् ।
प्रियंकाले एक ब्राण्डको लागि खिचाएको तस्विर केही समयअघि इन्ष्टाग्राममा सेयर गरेकी थिईन् । सेतो पहिरनमा उनी निकै बोल्ड र सुन्दर देखिएकी छिन् । उक्त तस्विर सामाजिक सञ्जाल सार्वजनिक हुँनेबित्तिक्कै मानिसहरुले प्रतिक्रिया जनाईहाले । कोरोना महामारीबिच बलिउड नायिकाको यस्तो तस्विर सार्वजनिक भएपछि एक युजरले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘भारतमा मानिसहरु मरिरहेका छन् तपाई भने फोटो शेयर गरिरहनुहोस् ।’
प्रतिक्रिया