टेलिकमले डाक्यो ११ औं वार्षिक साधारणसभा
समयपोष्ट
२०७५ पुष १० गते १३:२२
नेपाल टेलिकमले पौष ३० गते वार्षिक साधारणसभा डाकेको छ । टेलिकमले ११ औं वार्षिक साधारणसभामा ५५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव अगाडि सारेको छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष १५ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुष १२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया