शनिबार, ८ वैशाख २०८१

दुनियाँका सबैभन्दा आकर्षक १२ मोटरसाईकलहरु (फोटोफिचर)

समयपोष्ट २०७३ पुष ७ गते ९:५१


केही मानिसको सौख अरुको भन्दा भिन्न डिजाईनको बाईक चढ्ने हुन्छ । त्यस्तो बाईकको लागि उसले जति पनि रकम खर्च गर्न तयार हुन्छ । संसारमा यस्ता बाईकहरु पनि छन् ,जुन सबैभन्दा महङ्गो र अलग डिजाईनमा तयार गरिएको छ । अलग डिजाईनमा तयार गरिएका यि मोटरसाईकलहरु पुराना मोटरसाईकलको बेसमा बनाईएका हुन् । यस्ता मोटरसाईकल सोरुममा भने पाईदैनन् । यस्ता बाईक चढ्न चहानेले डिजाइनर्सहरुसंगै भेट्न पर्ने हुन्छ । 

Advertisement

2f

Confederate G2 P51 Combat Fighter
मुल्य – 1,25,000 देखि1,30,000 डलर 
क्यापासिटी  – 200 एचपी, बिग ब्लक वी ट्विन इञ्जिन, 226 किलो वजन
 कंपनी-Confederate Motorcycles

 

3f

ExperiMental
मुल्य –4,50,000 डलर
 क्यापासिटी  – 133 एमपीएच,

कंपनी Roger Goldammer

4fDucati Draxter

मुल्य – हालसम्म सार्वजनिक भएको छैन 
क्यापासिटी  –  156, डीवीटी 1262 इञ्जिन
 कंपनी-Ducati

cover-f

Lotus C-01
मुल्य – 1,39,000 डलर 
क्यापासिटी –  200 एचपी, दुई सिलिंडर, 4 स्ट्रोक वी ट्विन इञ्जिन
कंपनी –Lotus automotive marque

terof

Teraoka Nobuyuki

मुल्य – हालसम्म सार्वजनिक भएको छैन 

क्यापासिटी -130एचपी,हार्लेको इज्जिनबाट निर्मित

कंपनी -Ronin motor works

qfQuntum Leap

मुल्य – हालसम्म सार्वजनिक भएको छैन 

क्यापासिटी -पेट्रिक रेसिंग वी ट्वि‍न इज्जिन,यसको अगाडीको विह्लको चौडाई १३ इंच रहेको छ

कंपनी -Eddie Meeks

bef

Bell and ROss B-Rocket

घडी बनाउँने Bell and Ross कम्पनीले यो बाईकलाई हार्ले डेविडसनको वि ट्विन इञ्जिनको वेसमा निमार्ण गरेको हो ।यसको मुल्यको जानकारी यो बाईकलार्इ खरीद गर्न चहानेलाई मात्र दिईन्छ ।

 

avf

Bandit9 AVA

मुल्य – 10950 डलर 
क्यापासिटी –  125 cc
डिजाईनर-H.R Gigerले होण्डा सुपर स्पोर्टसलार्इ मोडिफाई गरेर यो बाईक बनाईएको हो । 

9_1482202986f

Gatsby

क्यापासिटी -110 hp

Paul Yang ले डिजाईन गरेर Larry Nagel यस बाईकलाई बनाएका हुन् । यसको मुल्य जानकारी दिएको  छैन । 

 

kf

9/11 Memorial Bike

अमेरिकाको Paul Jr.Designs कम्पनीका Paul TeuTul Jr.ले अमेरिकामा 9/11 को हमलामा मारिएकाको सम्झनामा बनाएका हुन् । 

cf

Chicara Art 01

मुल्य-3,84,000 डलर

जापानका Chicara Nagata ले यसलाई हार्लेको इञ्जिनमा बनाएका हुन् । 

f

Carl Brouhard Roadster

मुल्य-1,75,000 डलर 

क्यापासिटी -230hp

डिजाइन-Carl Brouhard Designs

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री