मंगलबार, ११ वैशाख २०८१

दक्षिणकाली पिकनिक जाँदै गरेको क्यारेबियन कलेजको बस दुर्घटना,एक विद्यार्थीको मृत्यु

समयपोष्ट २०७३ पुष २ गते ८:०६

दक्षिणकाली पिकनिक जाँदै गरेको ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी चढेको बा २ ख ६९२२ नम्बरको बस फर्पिङ-कुलेखानी सडकको लामागाउँमा दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कलेजका १२ कक्षाका विद्यार्थी १८ वर्षीय युवराज केसी रहेकाे प्रहरीले जनाएकाे छ । आज बिहान भएको  दुर्घटनामा चालकसहित २३ जना घाइते भएका छन् । घाइते चालक र विद्यार्थीहरूलार्इ विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री