शुक्रबार, ७ वैशाख २०८१

आज सुनको मूल्य प्रतितोला १ सयले बढ्यो

समयपोष्ट २०७३ मंसिर २३ गते ६:४३

बिहिबार सुनको मूल्य प्रतितोला १ सयले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेर ५३ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Advertisement

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री