शुक्रबार, ७ वैशाख २०८१

साना किसान विकास बैकले गर्यो २५ प्रतिशत बोनस प्रस्ताब

समयपोष्ट २०७३ मंसिर २२ गते ११:११

साना किसान विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस सेयर प्रस्ताब गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको २७९ औं बैठकले कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांश प्रदान गर्न समेत प्रस्ताब गरेको छ ।

Advertisement

कम्पनीले प्रस्ताब गरेको बोनस सेयर राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले स्विकृति प्रदान गरेपछि लगानीकर्ताले पाउनेछन् ।  बैंकको चुक्क्ता पूजीँ ४० करोड २४ लाख र जगेडा कोषमा ९१ करोड रहेकोमा २५ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूजीँ ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री