बिहीबार, १३ वैशाख २०८१

जन सीनाको सम्बन्ध पोर्न स्टार्सदेखि एक्टर्स,रेसलर्ससंगसम्म ,हेर्नुहोस् उनका आठ गर्लफ्रेण्ड(फोटोफिचर)

समयपोष्ट २०७३ मंसिर २० गते ६:०१

पोर्नस्टार केंडरा लस्ट
रेसलिंगको दुनियाँमा जन सीना निकैनै चर्चित र लोकप्रिय नाम हो । पन्ध्र वल्र्ड टाईटल्स जितिसकेका WWEस्टार सीना आफ्नो फाइटको अलावा आफ्नो अफेयर्सको लागि पनि चर्चित रहिसकेका छन् । उनले सन् २००९ जुलाई ११ मा गर्लफ्रेंड एलिजाबेथसंग विवाह गरेका थिए । विवाह पछि पनि उनको कर्यौ केटीहरुसंगको सम्बन्धको कारण उनलाई एलिजाबेथले डिभोर्स गरिन् । डिभोर्स पछि उनको सम्बन्ध रेसलर्स,एक्टर्स हुँदै पोर्न स्टार्ससंगसम्म रह्यो । उनकी पहिलो पत्नी एलिजाबेथले सीनाको सम्बन्ध पोर्न स्टार केंडरा लस्टसंग रहेको दाबी गर्दै डिभोर्स गरेकी थिइन् ।

Advertisement

john-maria-fमारिया कैनलिस 

मारियाले रेसलिंगको साथ साथै कर्यौ एडल्ट मूभीहरुमा पनि काम गरिसकेकी छिन् । माइकल बैनेटसंग विवाह हुनुपुर्व उनले जन सीनासंग थुप्रै पटक डेट गरिन् । सीनाको अलावा उनको अफेयर्स अन्य रेसलर्सहरुसंग पनि रहेको थियो  ।  

john-cena-micky-jamesfमिक्की जेम्स

मिक्की जेम्सले रेसलिंगको दुनियाँमा पाँच पटकसम्म वुमन चैम्पियनशिप जितिन् । उनले WWE छोडेपछि एक्टींग र मोडलिंगको दुनियँमा निकै चर्चा बटुलिन् । जन सीनासंगको उनको सम्बन्ध निकै विवादित रह्यो । 

marie-varonfमेरी वैरोन 

WWE मा लामो समयसम्म रहदा जन सीनासंग मेरी निकै नजिक भएकी थिइन् । एकपटक उनको र जन सीनाको अफेयर्सको बारेमा थाहा पाउँदा उनलाई उनको हजबेण्डले बसबाट खसालीदिएका थिए । 

john-kelly-carf'द मरीन' मूभीमा जन सीना र कैली कार्लसन को एडल्ट सीन

एडल्ट मुभिमा काम गरिसकेकी कैली कार्लसनसंग जन सिनाले 'द मरीन' भन्ने मुभिमासंगै काम गरेका थिए । तस्विरमा देखिएको यो सिन पछि यि दुई बिच अफेयर्स रहेको हल्ला चलेको थियो । 

john-kelly-kellyfकेली केली

WWE मा केली र सीनाको भेट भएको थियो । त्यतिबेला सीना विवाहित थिए । विवाहित भएर पनि केलीसंग उनको अफेयर्स रहेको हल्ला चलेको थियो । केलीको करियर भने WWE मा लामो समय रहन सकेन । 

john-aj-lefऐज ली

प्रोफेशनल रेसलिंग छोड़ने भन्दा अघि ली WWE की सबैभन्दा सुन्दर रेसलर्स मध्यमा एक थिइन् । रिपोर्टस को अनुसार ली र सीनाको बिचमा पनि अफियेर्स रहेको थियो । 

john-cena-f

जन सीना एक्स वाइफ एलीजाबेथको साथ 

प्रतिक्रिया

सम्बन्धित सामाग्री