बिहीबार, १५ चैत २०८०

वाइजेडएफ-आर१५ को अपडेटेड संस्करण बजारमा 

समयपोष्ट २०७३ मंसिर १७ गते ८:३७

 

Advertisement

यामाहाले कम्पनीको लोकप्रिय मोटरसाइकल वाइजेडएफ-आर१५ को अपडेटेड संस्करण बजार भित्राएको छ । १५० सिसि सिंगल सिलीण्डर लिक्वीड कूल्ड फोर स्ट्रोक इन्जिन भएको सो मोटरसाईकलमा ६ स्पीड म्यानुअल गियरबक्स र टेलिस्कोपीक फ्रन्ट सस्पेन्सन राखिएको छ । उक्त नयाँ मोटरसाइकलमा ‘अटो हेडल्याम्प अन’ फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । सो मोटरसाईकलको मुल्य १ लाख १८ हजार भारतीय रुपैयाँ तोकिएको छ। 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री