आइतबार, १३ फागुन २०८०

“हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियानका बिजेतालाई रकम हस्तान्तरण

समयपोष्ट २०८० मंसिर १९ गते १७:३४

Advertisement

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गतको विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

उक्त योजना अन्तर्गत धनगढिका आनसिंह बोहरालाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद रु एक लाख हस्तान्तरण गर्नुभएको छ । २०८० कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत बोहराले नगद रु एक लाख जित्नुभएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री