शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ बैंकको लाभांश घोषणा

समयपोष्ट २०७९ मंसिर २१ गते ११:१५

Advertisement

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश गरि कुल १३.१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले १२.५० प्रतिशतले हुन आउने बोनस शेयर बराबर १ अर्ब ५६ करोड ५५ लाख र कर प्रयोजनको लागि ०.६६ प्रतिशतले हुन आउने ८ करोड २३ लाख ९७ हजार रुपैयाँ गरि कुल १ अर्ब ६४ करोड ७९ लाख ५० हजार ८ सय ९९ रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रास्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री