शुक्रबार, १६ चैत २०८०

सुनको मुल्य एक लाख नजिक

समयपोष्ट २०७९ मंसिर १९ गते ११:०४

Advertisement

आज छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

आज सुन ४ सयले बढेर प्रति तोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री