शुक्रबार, १६ चैत २०८०

दोलखामा शिवाकोटीलाई हराउँदै माओवादीका कार्की विजयी

समयपोष्ट २०७९ मंसिर १९ गते ९:३६

Advertisement

दोलखामा प्रतिनिधि सभा सदस्यमा एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

कार्कीले एमाले उमेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ को मतान्तरमा हराउदै विजयी भए ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् ।

एमालेका सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री