बिहीबार, ६ वैशाख २०८१

घटेर आयो पेट्रोल र डिजेलको मुल्य

समयपोष्ट २०७९ मंसिर १५ गते २१:२१

Advertisement

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल र डिजेलको मुल्य घटाएर पठाएको छ ।

आइओसीले बिहीबार नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ।

बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ।

त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री