शनिबार, ८ वैशाख २०८१

काठमाडौँको नयाँ बजारमा आगलागी, नियन्त्रणमा लिने प्रयास हुँदै

समयपोष्ट २०७८ मंसिर १७ गते १६:०७

Advertisement

काठमाडौँको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

गोदाममा शुक्रबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री