शुक्रबार, ७ वैशाख २०८१

टेलिकमले तय गर्यो साधारण सभाको मिती, बुक क्लोज कहिले ?

समयपोष्ट २०७४ पुष ९ गते ९:५०

नेपाल टेलिकमले साधारण सभाको मिती तय गरेको छ । टेलिकमले  पुस ३० गते  दशौं वार्षिक साधारण सभा  गर्ने भएको हो ।

Advertisement

सो साधारण सभामा टेलिकमको ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने छ ।

साधारण सभाबाट लाभांसको प्रस्ताव पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि टेलिकमले पुस १२ गते देखि ३० सम्म बुक क्लोज गर्ने भएको छ । टेलिकमको लाभांस पाउन पुस ११ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री