शनिबार, ८ वैशाख २०८१

जनता बैंकको बोनस सुरक्षित गर्नुभयो ?

समयपोष्ट २०७४ पुष ९ गते ६:१६

जनता बैंकको १४.४० बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले पुस ११ गतेदेखि बुकक्लोज गर्ने भएपनि सोमबार सार्वजनिक विदा परेका कारण आईतबारसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित बोनस पाउनेछन् ।

Advertisement

जनता बैंकले पनि गत आर्थिक बर्षको नाफा तथा सञ्चित जगेडाको उपयोग गरि रुपैयाँको बोनस वितरण गर्ने भएको छ । बैंकले पुस २८ गते आठौं बार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री