शुक्रबार, ७ वैशाख २०८१

आयोगले माग्यो दलसंग सांसद हुनेको नाम, सात दिनभित्र पठाउन पत्राचार

समयपोष्ट २०७४ पुष ९ गते १:३०

निर्वाचन आयोगले प्रदेशसभा अन्तरगत समानुपातिक सिट बाँडफाँट गरी राजनीतिक दलहरुलाई पत्र पठाएको छ ।

Advertisement

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

प्रत्यक्षबाट चुनिएसंगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर समहु मा दलहरुले  पाएको सिटमा नामावली पठाउनुपर्नेछ ।आजको नागरिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री