शुक्रबार, १६ चैत २०८०

सरकारले यि स्थानमा सडक किनाराका घर टहरा भत्काउन सुरु गर्यो

समयपोष्ट २०७४ पुष ७ गते ९:०४

सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा आजबाट हटाउन शुरु गरिएको छ ।

Advertisement

झापाको बिर्तामोडमा आजबाट सडक अतिक्रमण गरेर बनाइएका  घर–टहरा आजबाट हटाउन शुरु गरिएको हो ।
सडक डिभिजन कार्यालयल, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन शुरु गरेको छ ।

सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउन थालिएको छ ।

बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री